टोलटोलका मन्त्री भए जिल्लाजिल्लाका मन्त्री भए प्रदेशप्रदेशका मन्त्री भए गुटगुटका मन्त्री भए नातानाताका मन्त्री भए पार्टीपार्टीका मन्त्री भए तर, देशको मन्त्री कहिल्यै भएन !! ए रुदाने ! एकपटक जुरुक्क उठेर आउ र भन ओए मन्त्री- कि दल छोड कि पद छोड !! दल र पदमा एउटा नछोडेसम्म मन्त्री देशको हुन्न !!!