कर्णाली राजमार्ग अन्तर्गत पर्ने दैलेखको किट्टु भीर नजिक भट्टे खोलामा पुल निर्माण गर्न सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ०६९ असारमा सम्झौता भयो । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको कम्पनी याकथुमहाङ/गोल्डेन गुड जेभी काठमाडौंले अझै काम सुरु गरेको छैन ।

निर्माण कम्पनीले दुई पटक म्याद थपिसक्दासमेत ठेकेदारले पुल निर्माणमा चासो दिएका छैनन् । सडक डिभिजन कार्यालय जुम्लाले भने ३० प्रतिशत निर्माण भएको दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार