बीसौं शताव्दीका क्रान्तिका महानायक फिडेल क्यास्त्रो अब हामीबीच रहेनन् ।

fc1111

उनको गत शुक्रबार २५ नोभेम्बरको दिन ९० वर्षको उमेरमा मृत्यु भएको थियो । क्युबामा फिडेलको अन्तिम विदाईमा २१ तोपको सलामी दिइयाे ।

शोकग्रस्त हजारौं जनताले फिडेलको बाटोमा हिड्ने संकल्प गरे ।

उनीहरुले यो वाँचा पनि गरे कि आफ्नो नेता जसले समाजवादी र राष्ट्रवादी सिद्धान्तको सधै नेतृत्व गरे । आफुहरुले पनि फिडेलको समाजवादी सिद्धान्तको बाटोमा हिड्ने थप अठोट पनि गरे ।

क्युबादेखि चीन, भियतनाम, उत्तर कोरिया, गाजा, मेक्सिको, भारत, चिलीलगायत विश्वका धेरै देशमा श्रद्धाञ्जली कार्यक्रम गरेर फिडेललार्इ संझिए ।

fc10000

प्यालेस्टाइनको गाजा शहरमा एक युवती क्यास्त्रोलाई श्रद्धाञ्जली दिदै ।

fc999

कुनैबेला क्यास्त्रोसँग भेट गरेका भियतनामी एक सर्वसाधारण ।

fc222

क्युवाको हवाना युनिर्भिसिटीमा क्यास्त्रोले पढेका थिए । हो त्यही युनिर्भिसिटीकी विद्यार्थी ।

fc88

यी हुन् भियतनामकी महिला । भियतनाम युद्धको दौरानमा क्यास्त्रोले उनको जीवन बँचाइदिएका थिए ।

fc77

भियतनामस्थित क्युवाको राजदुतावासमा क्यास्त्रोलाई श्रद्धाञ्जली दिदै भियतनामीहरु ।

 

fc66

एल साल्भाडोरमा क्यास्त्रोलाई श्रद्धाञ्जली दिदै साल्भाडोरका जनता ।

fc55

मेक्सिकोमा क्यास्त्रोलाई श्रद्धाञ्जली दिदै एक महिला ।

fc44

चिलीको राजधानीस्थित क्युवाली दुतावासमा क्यास्त्रोलाई श्रद्धाञ्जली दिदै एक समर्थक ।

 

fd122222

क्युवाको राजधानी हवानामा क्यास्त्रोलाई श्रद्धाञ्जली दिन लामबद्ध हजारौं सर्वसाधारणहरु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार