रोल्पा हरिगाउँमा खेलकुदप्रति कति चासो राख्छन् भन्ने उदाहरण हालैं गाउँमा सम्पन्न भएको युवा क्लवद्धारा आयोजना गरिएको वार्षिकोत्सवले देखायो ।

आठौं वार्षिकोत्सवमा क्लवले आयोजना गरेको विभिन्न खेलहरुमा स्थानीयहरुको अभिरुची निकै चाखलाग्दो छ । पुष १ देखि ५ गतेसम्म चलेको युवा क्लवको आयोजनामा भएका यी खेलहरुमा हरिगाउँका स्थानीहरुको खेलप्रतिको चासोले स्पष्टता जनाउदथ्यो ।

हेरौं हरिगाउँमा भएका खेलहरुमा स्थानीहरुको उल्लेखनीय सहभागिताबारे ।

डोरी तान्ने खेलमा स्थानीयहरुको सहभागिता

बाँसको टुप्पोमा पुगेर भाले समाउने खेल

 

बाँसको टुप्पोमा पुगेर भाले समाउने उही खेल

भलिबल खेलमा खेलाडीहरु र स्थानीयहरु