वियोगान्त आधुनिक गीत ‘आँशुको भेल’मार्फत नेपाली संगीतमा गायक हरि पुन मगरले पाइला टेकेका छन् ।

रोल्पाको हरिगाँउमा जन्मिएका रोल्पाली गायक हरि विगत ७-८ बर्ष देखि राजधानीमा बसि संघर्ष गरिरहेका छन् ।

उनकाअनुसार यो पहिलो गिती एल्बम हो–‘आँशु’ । समुधुर स्वरका धनी गायक हरि पुन यही मेहनत अनुसार अगाडि बढ्दै गए छिट्टै सांगीतिक आकाशमा चम्किनेमा कुनै द्धुविधा छैन ।

र, उनी छिट्टै अर्को गीतमार्फत बजारमा आउने भएका छन् ।

Aanshuko Bhelai Bagyo By Hari Pun Magar- New Nepali Modern Song 2017 MP3 Download – See more at: http://freenepalisong.com/mp3/17049#sthash.VuZSSypT.dpuf

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार