माओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिस्ट लिग (वाईसिएल) नेपालका तीन दर्जन नेता–कार्यकता सो संगठन परित्याग गरेर विप्लव नेतृत्व माओवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।

माओवादी केन्द्रको  पार्टी र वाईसिएल नेतृत्व राष्ट्रघात र जनघातमा फसेको भन्दै जनविरोधी पार्टी र संगठनमा आफुहरु बस्नुको कुनै औचित्य  र अर्थ नभएको उनीहरुले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

नेपाली जनताको आमुल परिवर्तनको बाटो विप्लव नेतृत्व माओवादी र उसले अपनाएको कार्यदिशा एकीकृत जनक्रान्तिले मात्र गर्ने माओवादी केन्द्र छाडेका ३२ नेता कार्यकर्ताले विज्ञेप्तीमा व्यक्त गरेका छन् ।

उनीहरुद्धारा जारी गरेको विज्ञेप्तीमा आफुहरु अब विप्लव नेतृत्वको माओवादी र एकीकृत जनक्रान्तिको कार्यदिशामा रहेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनीहरुद्धारा जारी विज्ञेप्तीको पूरा पाठ ः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार