नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व माओवादीको आठौँ महाधीवेशनको बन्दसत्र फागुन ५ गतेदेखि शुरु भएको छ ।

क्रान्तिकारी किल्लाको रुपमा परिचीत ऐतिहासिक रोल्पाको थबाङ गाउँमा बन्दसत्र शुरु भएको छ ।

यो बन्दसत्रमा एक हजार बढी देशभरि र प्रवासबाट नेता–कार्यकर्ताको उपस्थिती रहेको छ ।

५ गते शुरु भएको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्द ’विप्लव‘ ले राजनितीक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

सो प्रतिवेदन माथी समुह विभाजन गरेर छलफल पनि शुरु भएको छ ।

यो महाधीवेशन ऐतिहासिक र भब्य हुने प्रतिनिधीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार