नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) ले  रोल्पाको सदरमुकाम जलजला बहुमुखी क्याम्पस लिबाङमा बिजय हासिल गरेकाे छ ।

क्याम्पस सभापतिमा प्रकाश बुढामगर निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा नेबिसंघका गिरीराज थापा चुएिका छन् भने कोषाध्क्षमा दिपक डागी अनेरास्ववियुबाट निर्वाचित भएका छन् ।

रोल्पा कम्युनिस्ट आन्दोलनको ईतिहासमा ऐतिहासिक ठाँउ मानिन्छ । जनयुद्धमा माओवादीको आधार ईलाका रहेको रोल्पा सधै क्रान्तिकारी आन्दोलनको पक्षमा उभिदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार