नेपाल कम्युनिस्ट पार्टीले सप्तरीमा भएको सोमबारको घटनाप्रति गंभीर ध्यान केन्द्रीत भएको बताएको छ ।

महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा जारी विज्ञेप्तीमा एमालेको कथित चुनावी अभियान र मधेशी मोर्चाको क्षेत्रीयता र जातीय अंहताको परिणाम त्यस्तो घटना घटेको बताईएको छ ।
दलाल संसदीय लोकतन्त्रमा जनताबीच झगडा चर्काएर शासकहरुले फाइदा मात्र लिएको भन्दै महासचिव विप्लवले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादले मात्र दिने बताएका छन् ।
विज्ञेप्तीको पूरा पाठ :








