नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले बुधवार राजधानीमा १०७ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।
सयौं क्रान्तिकारी महिलाहरुले राजधानीको शान्तिबाटिकामा १२ बजे जम्मा भएर शहरका विभिन्न भाग परिक्रमा गरेका थिए । कार्यक्रममा जनयुद्ध लडेका महिला नेतृदेखि अधिकांश लडाकु महिला देखिन्थे ।
हेरौं बाँकी महिला मार्चका तस्बीरहरु ः

क्रान्तिकारी महिला नेतृहरू उमा भुजेल, खुमा सुवेदीहरू फ्रन्ट लाइनमा

जनयुद्ध लडेका क्रान्तिकारी महिलाहरू

राजधानीका मजदुर महिलाहरू पनि

नयाँ पिढीका महिलाहरू पनि सहभागी छन् ।

साधारण महिलाहरू पनि मार्चमा सहभागी ।

कम्युनिस्ट पार्टीका जनस्यसेवकहरू जुलुशलार्इ कन्ट्राेल गर्दै ।

र्यालीपछि काेण सभा सुरू हुँदै गर्दाकाे क्षण ।

बुढी अामा पनि क्रान्तिकारी महिलाकाे नारी मार्चमा ।

कार्यक्रममा नृत्य प्रस्तुत गर्दै सामाना कलाकारहरू ।







