नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दका क्रममा भारतीय नम्बर प्लेटका दर्जनौ गाडीहरुमा आगजनी तथा तोडफोड गरेका छन् ।
शनिवारको बन्दका क्रममा शुक्रबार देशैभरि कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु र सर्वसाधारणले भारतीय नम्बर प्लेटका गाडीहरुमा आगजनी तगा तोडफोड गरेका हुन् ।
काठकाडौं उपत्यका, दाङ, बुटवललगायत देशैभरि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र जनताले नेपाल बन्दका क्रममा स्वतस्फुर्त रुपमा आगजनी गरेका छन् ।
कंचनपुर हत्याकाण्डका विरोध नेपाल कम्युनिस्ट पार्टीले नेपालको सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप भन्दै नेपाल बन्दको कार्यक्रमको आयोजना गरेको पार्टीले जनाएको छ ।








