प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण यसपटक फोटो शेसनमा बाहेक कुनै उपलव्धिहरू हुन सकेनन् ।

चिनियाँ राष्ट्रपति सि जिन पिङसँग ३० मिनेट भेट बाहेक प्रचण्डको चीन भ्रमण सारमा कुनै उपलव्धिमुलक नरहेको देखिएको छ । मुलुकका लागि दुरगामी प्रभाव पार्ने कुनैपनि सहमति र हस्ताक्षर हुन सकेन ।

यसले पनि प्रधानमन्त्रीको चीन भ्रमण मात्र औपचारिक भ्रमणमा सीमित भएको छ । राष्ट्रपति सिसँग ३० मिनेट भेटपछि हेरौं तस्बीरहरु ।

चिनियाँ राष्ट्रपतिसँग प्रचण्ड भेट

चिनियाँ राष्ट्रपतिसँग प्रचण्ड भेट

चिनियाँ राष्ट्रपतिसँग प्रचण्ड भेट

चिनियाँ राष्ट्रपतिसँग प्रचण्ड भेट

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार