नेपाली सेनाले हालै २८ देशका सेनाहरुको जमघटमा नेपाली शान खुकुरी नाँचसहितको कला प्रदर्शन गरेको छ ।

जुन कलाले नेपालमा सम्पन्न संयुक्त सैन्य अभ्यासमा आएका दर्जनौ देशका सेनाहरुले निकै छुट्टै अनुभव गर्न पाएका थिए ।

नेपाली सेनाका जवानहरुले अंग्रेजहरुसँग लड्दा प्रयोग गरेको हतियार अर्थात् नेपाली वीर पुर्खाहरुको शान खुकुरी हतियारको कला देखाउँदा विदेशी सेनाहरुसमेत मन्त्रमुग्ध भएका थिए ।

हेरौं बाँकी उनीहरुको खुकुरी कला …

https://youtu.be/MfyLz7nPr48

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार