नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७४ सालको अवसरमा महासचिव विप्लवले नयाँ वर्ष वैज्ञानिक समाजवाद निर्माणका वर्ष हुने बताएका छन् ।

‘आदरणीय र प्रिय कमरेडहरु साथै सवै नेपाली दाजु भाई दिदी वैनीहरुलाई नयाँ वर्षको धेरै धेरै शुभकामना ।’ सामाजिक संजाल फेसबुकबाट महासचिव विप्लवले भनेका छन्,  ‘विश्वास गरौं यो वर्षले नेपाली जनताको सुन्दर भविष्य निमार्ण गर्ने वैज्ञानिक समाजवादको यात्रालाई नजिक ल्याउने छ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार