नेपाल कम्युनिस्ट पार्टीले मंगलबार राजधानीमा कथित निर्वाचन खारेज अभियानअन्तर्गत बृहत विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

प्रहरीको दमनका बाबजुद काठमाडौंका सयौं जनता शान्तिबाटिकामा जम्मा भएर कोणसभामा परितणत भएको थियो ।

निर्वाचन विरोध कार्यक्रमलाई कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, सन्तोष बुढामगर र पोलिटब्युरो सदस्य उमा भुजेलले संवोधन गरेका थिए ।

असनबाट शान्तिबाटिका जाँदै कम्युनिस्ट पार्टीका नेताहरुसहित जनताहरु

शान्तिबाटिका प्रवेश गर्दै कम्युनिस्ट पार्टी जुलुश

शान्तिबाटिकामा प्रवेश गरेपछिकाे कम्युनिस्ट पार्टी जुलुश

शान्तिबाटिकामा प्रवेश गरेपछि मंचमा नेताहरू

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार