
नेपाल कम्युनिस्ट पार्टी निकट मजदुहरुले आज सोमबार काठमाडाैंमा १२८ औं मई दिवस मनाएका छन् ।
राजधानीको त्रिचन्द्र क्याम्पसबाट हजारौका संख्यामा रहेका कम्युनिस्ट पार्टी मजदुरहरु शान्तिबाटिकाहुँदै भृकुटीमण्ड, सुन्धरा, जमलहुँदै त्रिचन्द्र क्याम्पसमा आएर सभामा परिणत भएको छ ।
अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघको आयोजनामा भएको मइ दिवसमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको छ ।
क्रान्तिकारी टेड युनियनका अध्यक्ष अमर झाक्रीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा कम्युननिस्ट पार्टीका नेताहरुले बोलिरहेका छन् ।

क्रान्तिकारी मजदुरहरु र्यालीमा

क्रान्तिकारी मजदुरहरु र्यालीमा

क्रान्तिकारी मजदुरहरु र्यालीमा








