चितवनमा भर्खरै शक्तिशाली बम विस्फोट भएको छ ।

चितवनको वीरेन्द्र क्याम्पसस्थित सिनर्जी चोकको हाटबजारमा शक्तिशाली बम विस्फोट भएको छ ।

आज शुक्रबार बेलुकी ७ बजेर ५० मिनेट जादा सिनर्जी चोकमा नेपाल कम्युनिस्ट पार्टीद्धारा शक्तिशाली बम विस्फोट गरिएपछि चितवनमा सुरक्षा चुनौती थप बढेर गएको छ ।

हिजो विहीबार पनि चितवनमा प्रचण्ड र देउवा गएको बेला शक्तिशाली बम विस्फोट भएको थियो ।

चितवनमा दैनिकी शक्तिशाली बमहरु विस्फोट हुन थालेपछि चितवनमा हुने स्थानीय चुनावमा ठूलो असर पुग्ने सुरक्षाकर्मी अधिकारीहरुले  बताउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार