स्थानीय निर्वाचनको दोस्रो ठूलो केन्द्र मानिने चितवनमा लगातार शक्तिशाली बम विस्फोट भइरहेको छ ।

आज शनिबार विहान ३ बजेर ४० मिनट जाँदा चितवनको एसपी कार्यालय पछाडि सप्तगण्डकी चोकमा अर्को शक्तिशाली बम विस्फोट भएको छ ।

स्थानीय निर्वाचन अाउन एक दिन मात्र बाँकी रहँदा चितवनमा एकै दिनमा लगातार बमहरु विस्फोट हुने गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको छोरी रेणु दाहालले भरतपुर महानगरपालिकामा उम्मेदवार दिएपछि नेपाल कम्युनिस्ट पार्टीले पनि यो यो क्षेत्रमा दैनिकी बम विस्फोट गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार