नेपाल कम्युनिस्ट पार्टीले जनताको सहभागितामा मुगुमा निर्वाचन मतदान केन्द्र नै कब्जा गरेको छ ।

मुगुको रायाछायानाथको १२ नंम्बरको बुथ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले स्थानीय जनताको सहभागितामा नियन्त्रणमा लिएएका हुन् ।

कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य भरत बम रणबीरले सामाजिक संजाल फेसबुकबाट दिएको जानकारीअनुसार सुरक्षाकर्मी र उनीहरुको हतियारलाई भने त्यही ठाउँमा छोडिएको छ ।

मतदान केन्द्र नियन्त्रणमा सहभागी कार्यकर्ता र जनतालाई पार्टी पोलिटव्युरो सदस्य बमले धन्यवादसहित आभार प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार