
सिन्धुपाल्चोकमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मतदान केन्द्रलाई नियन्त्रणमा लिएका छन् ।
अाज आइतबार शुरु भएको मतदान केन्द्रमा कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ को मतदान केन्द्रलाई नियन्त्रणमा लिन खोज्दा केही समय झडप समेत भएको छ ।
झडपपछि सरकारी अधिकारीहरुले मतदान कार्य स्थगित गरेका छन् ।







