
काठमाडौं । नेपालको संसदीय व्यवस्थामा चरम संकट पैदा भएको छ । दलहरूको आपसी खिचातानीका कथित दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णयले सो कुराको पुष्टि गर्दछ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गतेका लागि सरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।







