उत्तर कोरियाले आज विहीबार चारवटा मल्टिपल ब्लास्टिक मिसाइल परिक्षण गरेको छ ।

अमेरिका र संयुक्त राष्ट्रसंघले आफुमाथि नाकाबन्दीको घोषणा गरेलगत्तै उत्तर कोरियाले चार मिसाइल परिक्षण गरेको हो ।

अमेरिका र दक्षिण कोरियाको सैन्य अधिकारीहरुले उत्तर कोरियाले मिसाइल परिक्षण गरेको बताएका छन् ।

बीबीस र सिएनएनका अनुसार छोटो दुरीका यी मिसाइल दक्षिण कोरियालाई लक्षित गरेर आक्रमण गर्न सकिने रहेका छन् ।

उत्तर कोरियाले सन् २०१७ मा मात्र ठूला र साना गरेर १२ वटा मिसाइल परिक्षण गरेको छ ।

सन् २०१७ भित्र उत्तर कोरियाले परिक्षण गरेका मिसाइलहरुको यस्तो छ विवरण ः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार