रोल्पा /जनताले रोल्पाको नगरपालिकाभित्रै भनभने मतदान केन्द्रमा मतपेटिका जलाए । रोल्पा जिल्लाको रोल्पा नगरपालिका– १० मा अहिले सो केन्द्रमा मतदान स्थगित भएको कुरा त्यहाँ रहेका हाम्रा संवाददाताले बताएका छन् ।