नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय नेता कार्यकर्ताहरुलाई सरकारले गिरफ्तार गरेर अझै रिहा नगरेको भन्दै असार २७ गते नेपाल बन्द गर्ने भएको छ ।

केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सन्तकुमार लिम्बु ‘सुमन’लगायतका सयौं कार्यकर्तालाई रिहाई नगरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै कम्युनिस्ट पार्टीले नेपाल बन्दजस्तो बाध्यकारी कदम चाल्न पुगेको बताएको छ ।

देउवा प्रचण्ड गठबन्धन सरकारले कम्युनिस्ट पार्टीका आस्थाका  बन्दीहरुलाई अझैसम्म पनि छोडिसकेको छैन ।

अझैसम्म नछाेडेपछि अाफुहरूले बाध्य भएर असार २७ गते नेपाल बन्द गर्नु परेकाे कम्युनिस्ट पार्टीले जनाएकाे छ ।

Save

Save

Save

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार