नेकपाले भाेलि असार २७ गतेको लागि आह्वान गरेको छ । साे पार्टीले  नेपाल बन्द सफल बनाउनको लागि सबैसँग अपिल पनि गरेको छ ।

यस्ता छन्र नेपाल बन्द गर्नुका कारणहरू

१. आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरी बन्दी बनाइएको विरोधमा ।

२. केन्द्रीय सदस्यद्वय सन्देश पौडेल र सन्तकुमार लिम्बुलगायतहरुलाई पक्राउ गरी बन्दी बनाइएको भन्दै तत्काल विनाशर्त रिहाईको लागि  ।

३.  झुटा मुद्दा खारेज गर्न ।

४.राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई मााथि उठाउन ।

५. बिनाकारण धरपकड र हस्तक्षेपको विरोध गर्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार