अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव तथा जनपाटी अनलाइनका सम्पादक खेम थपलियालाई काठमाडौंको शान्तिबाटिकामा प्रहरीले बिना कारण गिरफ्तार गरेर छोडेको छ ।

प्रगतिशील लेखक संघका उपाध्यक्ष समेत रहेका थपलिया बागबजारस्थित कार्यालयबाट डेरामा फर्कदै गर्दा बीस पच्चिस जना प्रहरीको टोलीले घेरा हालेर करिक एक घण्टा नियन्त्रणमा लिएर छोडेको छ ।

वरिष्ठ क्रान्तिकारी लेखक तथा पत्रकार थपलियालाई प्रहरीहरुले मानसिक दबाब समेत दिइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार