नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् । आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो ।

 

ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालका वेभसाइटहरुमा आफूहरुले ह्याक गरेको दाबी गरेको छ । यद्यपि, ह्याकरहरुले दाबी गरेको अनुसार सबै ५८ वटा वेभसाइट डाउन भने छैनन् । यसमध्ये केही वेभसाइटहरुमा मात्र ह्याक भएको सन्देश देखिएका छन् भने अन्य केहीमा समस्याहरु देखिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

समस्या देखिएका वेभसाइटहरु :

http://dppr.gov.np/

http://www.mod.gov.np/

http://www.fhd.gov.np/

http://doind.gov.np/

http://dof.gov.np/

http://dpr.gov.np/

http://fhd.gov.np/

http://forensic.gov.np/

http://www.lawcommission.gov.np/

http://mowss.gov.np/

http://nvc.gov.np/

http://www.fhd.gov.np/

http://www.doind.gov.np/

http://www.dmli.gov.np/

http://www.nitc.gov.np/

http://www.oagnep.gov.np/

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार