चीनले आइतबार भव्य जनमुक्ति सेनाको सैन्य परेड प्रर्दशन गरेको छ ।

जनमुक्ति सेनाको ९० औं वार्षिकोत्सवको अवसरमा चिनियाँ जनमुक्ति सेनाले चीनको इनर मंगोलिया अटोनोमस रिजनमा भव्य सैन्य परेड प्रदर्शन गरेको छ ।

सो प्रदर्शनमा चिनियाँ राष्टपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र चिनियाँ जनमुक्ति सेनाको सेन्टल मिलेटरी कमिशनका अध्यक्ष समेत रहेका सि जिन पिनको विशेष उपस्थितिमा सो सैन्य प्रदर्शन गरिएको हो ।

१२ हजार सेना सहभागी रहेको सो प्रदर्शनमा सयौंको संख्यामा ठूला ठूला हतियारहरु समेत प्रदर्शन गरिएको थियो ।

हेरौं बाँकी तस्बीरहरु

चीनको सैन्य शक्ति प्रदर्शन

 

चीनको सैन्य शक्ति प्रदर्शन