
कोसी व्यारेजका कारणका तराईका ९० प्रतिशत गाउँ डुवानमा परेपछि त्यस आसपासका जनजीवन कठिन र कष्टप्रद बनेको छ ।
भारतले आफ्नो देशको स्वार्थमा कोसी व्यारेज बनाएकै कारण तराईको जनजीवन हरेक वर्षायाममा कठिन र कष्टप्रद बन्ने गर्छ । यसपटक पनि त्यही भएको छ ।
हालसम्म ६ दजर्न नागरिकले ज्यान गुमाइसकेका छन्, बाढीका कारण ।
कोसी व्यारेजका कारण तराईको ९० प्रतिशत वस्ती डुवान परेपछि आइतबार सामाजिक संजालमा सो व्यारेज भत्काउन वा खोल्न नेपाल कम्युनिस्ट पार्टी र यसका महासचिव विप्लवलाई संजालकर्ताहरुले आग्रह गरेका छन् ।
कसैले त कोसी व्यारेजलाई बम हानेर भत्काउन विप्लवलाई आग्रह समेत गरेका छन् ।
हेरौं बाँकी सामाजिक संजालका स्टाटसहरु –
सामाजिक संजाल फेसबुकमा खगेन्द्र छन्त्याल लेख्छन् :










