नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।

काठमाडौंको चाहविलबाट प्रहरीले गिरफ्तार गरेको हो । बिनाकारण गिरफ्तार गरेको भन्दै कम्युनिस्ट पार्टीले आपक्ति जनाएको छ ।

स्थानीय निर्वाचन सकिएको लामो समयपछि नेकपाका नेतालाई यसरी गिरफ्तार गर्नु सरकारको घोर कायरतापन भन्दै राजनीतिक विश्लेषकहरुले विरोध गरेका छन् ।

नेता लामा अस्वस्थ समेत रहेको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार