नविन नगर उपभोत्ता समितिको मनमैजुमा बसेको भेलाले नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

भेलाले रामशरण न्यौपानेको नेतृत्वमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । भने १ सदस्य संरक्षक र १४ सदस्य नै सल्लाहकार समिति निर्वाचित गरेको छ । भेला तारकेश्वर ९ का वडा अध्यक्ष बलराम सिटौलाको प्रमुख अतिथिथ्यमा सम्पन्न भएको छ ।

भेलामा शुभकामना मन्तव्य दिँदै वडा अध्यक्ष बलराम सिटौलाले नविन नगर टोल सुधारको लागि आफुले सक्दो सहयोग गर्ने बताए । यस टोललाई नमुना वस्तीको रूपमा विकास गर्न आफु लागिरहेको कुरा बताए । कार्यक्रममा टेल सुधार समितिका पूर्व अध्यक्ष तारापति ढकालले आफु जिवनभर विकासका लागि लागि पर्ने बताए ।

उनले संरक्षकको भूमिका मात्र नभई सबैको अभिभावक बनेर विकास निर्माणमा सक्दो सहयोग गर्ने बताए । कार्यक्रमको सञ्चालन रविलाल भुषालले गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामशरण न्यौपानेले नविन नगर टोल तारकेश्वरको नमुना वस्तीको रुपमा विकास गर्न निरन्तर लागि पर्ने बताए । विकासका लागि सबै टोलबासिको सहयोग हुनुपर्ने बताएका थिए । उनले टोल विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

नव निर्वाचित कार्यसमिति ः

अध्यक्ष ः रामशरण न्यौपाने

उपाध्यक्ष ः हरिदत्त तिम्लिसेना

सचिव ः चेतनारायण न्यौपाने

सहसचिव ः रामजी आचार्य

कोषाध्यक्ष ः कमला शाही

सह–कोषाध्यक्ष ः गिता शर्मा

सदस्यहरू ः

– रामप्रसाद गौतम

– खिमानन्द न्यौपाने

– रामशरण अर्याल

– अम्बिका शाह

– अर्जुन श्रेष्ठ

– भगवती आचार्य

१ जना पछि थप्ने गर १३ सदस्य कार्यसमिति गठन गरेको छ ।

संरक्षकमा ः तारापति ढकाल

सल्लाहकार टिम ः

प्रमुख सल्लाहकार ः वडाध्यक्ष, बलराम सिटौला

सल्लाहकार ः रविलाल भुषाल

राजेन्द्र मिश्र

शिवशंकर अधिकारी

विष्णुप्रसाद पौडेल

रामशरण श्रेष्ठ

खिलाप्रसाद दवाडी

माधवप्रसाद कुईँकेल

रामप्रसाद अधिकारी

कृष्णप्रसाद देवकोटा

शिवहरि लामिछाने

बासुदेव भटट्

सुमन अधिकारी

बसन्तकुमार श्रेष्ठ

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार