तेस्रो चरणको स्थानीय निर्वाचन नजिकै गर्दा मधेशका विभिन्न ठाउँमा शक्तिशाली बम विस्फोट भइरहेका छन् ।

आज बुधबार राती रौतहटको चन्द्रनिगाहपुरस्थित नेपाली सेनाको इन्द्रवास गणनजिक अज्ञात समुहद्धारा शक्तिशाली बम विस्फोट भएको छ ।

अहिले भर्खरै बेलुकी ९ बजेर ३० मिनेट जाँदा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको स्थानीयहरुले बताएका छन् ।

बम विस्फोटपछि मधेशको चुनावमा भाग लिने पार्टी प्रतिनिधिहरुलाई त्रास उत्पन्न भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार