नेपाल कम्युनिस्ट पार्टी निकट केन्द्रीय सामना सांस्कृतिक टोलीले आजदेखि काठमाडौंमा टिकट शो कार्यक्रम आयोजना गर्दैछ ।

काठमाडौंको जमलस्थित नाँचघरमा सामनाका कलाकारहरुले जनवादी गीत, नृत्य र नाटक प्रर्दशन गर्नेछन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेतृत्व विक्रम चन्द विप्लवदेखि शीर्ष नेताहरु समेत सो कार्यक्रममा सहभागी हुने बताइएको छ ।

दिउँसो २ बजेदेखि सुरु हुने टिकट शो कार्यक्रम बेलुकी ५ बजेसम्म संचालन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार