अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको अवसरमा युरोपमा वामपन्थी पार्टीहरूकाे बृहत अन्तक्रिया कार्यक्रम शुरु भएको छ ।

फिलिपिन्स कम्युनिस्ट पार्टीको आयोजनानमा युरोपको नेदरल्याण्डमा दुई दिनदेखि सुरु भएको सेमिनार भोलि आइतबार बेलुकीसम्म चल्ने जनप्रगतिशील माेर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए ।

युरोपका धेरैजसो वामपन्थी शक्तिहरुको प्रतिनिधित्व भएको सो कार्यक्रममा अक्टोबर क्रान्ति र यसको सान्दर्भिकता नामक विषय रहेको छ ।

नयाँ शिराबाट युरोपका वामपन्थी पार्टीहरु उठिरहेको बेला यस्तो कार्यक्रमले युरोपमा वैज्ञानिक समाजवादको सान्दर्भिकता पुन पुष्टी हुन खोजेको विश्लेषकहरुको राय रहेको छ ।

युराेपका वामपन्थीहरू

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार