
नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका राता मान्छेहरूले बाग्लुङमा मार्चपास गरेका छन् ।
शुक्रबार दिउँसो बागलुङ सदरमुकाममा रातो टिसर्ट लगाएका मान्छेहरु सडकमा निस्किदा सर्वसाधारणहरूले बेग्लै अनुभूति गरेका थिए । उनीहरूले सदरमुकामलार्इ परिक्रमा गरेका थिए ।
युवा जनस्वयंसेवकको जिल्ला सम्मेलनको उद्घाटन पार्टीका पोलिट्ब्युरो सदस्य अोमप्रकाश पुनले गरे । पुनले युवाहरुको नयाँ क्रान्तिको कार्यभार अाएको बताए ।
नेता पुनले दलाल, भ्रष्टाचारी,कालोबजारीविरुद्ध उत्रन युवाहरुलाई अाह्वान समेत गरे ।

राता मान्छेहरू !

राता मान्छेहरू !








