यी हुन् चिनियाँ कम्युनिस्ट पार्टी समर्थित स्थानीयहरू ।

चीनको दक्षिण सागरमा बसेर मजदुरी गर्ने स्थानीय बासिन्दा हुन् । यी स्थानीयहरुलाई चीकपाले पार्टीमा संगठित गर्ने गरेको छ ।

साउथ चाइनाको गुवाङजी जुआङ अटोनोमस रिजनमा रहेको चीकपाले १९ औं महाधिवेशनपछि स्थानीय कम्युनिस्ट पार्टीको आयोजनामा झण्डै सयको हाराहारीमा स्थानीय कम्युनिस्ट पार्टी सहहभागी थिए ।

जहाँ स्थानीय कम्युनिस्ट पार्टीका नेताहरुले प्रशिक्षण दिने काम गरेका थिए ।

चीकपाका स्थानीय सर्मथकहरू ।

चीकपाका स्थानीय सर्मथकहरू ।

सर्वसाधारणलार्इ प्रशिक्षण दिदै चीकपाका स्थानीय नेता ।