
कांग्रेस नेता गिरिकाे घर ।
प्रतिनिधिसभा र प्रादेशिक चुनाव नजिकिदै गर्दा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो खारेज अभियानलाई पनि तीव्रतामा लगेको छ ।
यसैक्रममा नेकपामा कार्यकर्ताहरुले दाङको घोराहीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको घरमा चुनाव खारेजको कालो झण्डा झण्डाएका छन् ।
भरतपुरमा रहेको महराको घरको मुख्यगेटको अगाडि नेकपा कार्यकर्ताहरुले आज राति सो झण्डा झुन्डाएका हुन् ।
यसैगरी नेकपा दाङले नेपाली कांग्रेसका नेता दीपक गिरिको घरमा पनि सोमबार राती नै चुनाव बहिष्कारको कालो झण्डा गाडिदिएकाे छ ।

माअाेवादी केन्द्रका नेता महराकाे घर ।







