
अक्टोबर क्रान्तिको सय वर्षको अवसरमा आयोजित शतवार्षिकी उत्सव रुसमा भव्य रुपले मनाइएको छ ।
लेनिनको नामबाट नामाकरण गरिएको लेनिनग्रादमा विश्वभरिबाट जम्मा भएका कम्युनिस्ट नेता र कार्यकर्ताले लेनिनग्राद झनै लाल भएको देखिन्थ्यो ।
नेपालबाट नेकपाका कयौं नेता कार्यकर्ताहरुसमेत सो कार्यक्रममा सहभागी छन् ।
‘विश्वक्रान्ति संभव छ, अर्काे अक्टोबर क्रान्ति आवश्यक छ, महान् लेनिन जिन्दावाद’ जस्ता नारा लगाएर विश्वभरिका कम्युनिस्ट कार्यकर्ताहरु लेनिनग्रादमा भेला भएका थिए ।
हेरौं बाँकी लेनिनग्रादका लाल तस्बिरहरु ।

लेनिनग्रादमा लालझण्डाहरू !

लेनिनग्रादमा लालझण्डाहरू !

लेनिनग्रादमा लालझण्डाहरू !

लेनिनग्रादमा लालझण्डाहरू !

लेनिनग्रादमा लालझण्डाहरू !

लेनिनग्रादमा लालझण्डाहरू !

लेनिनग्रादमा लालझण्डाहरू !

लेनिनग्रादमा लालझण्डाहरू !








