नेपाल कम्युनिस्ट पार्टी रुकुमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेज कार्यक्रमअन्तर्गत प्रचार प्रसार अभियान सम्पन्न गरेको छ ।

चुनाव खारेज अभियानमा दर्जनौं स्थानीयहरुको समेत सहभागिता रहेको जिल्ला पार्टीले जनाएको छ ।

प्रहरी प्रशासनको अवरोधका बाबजुद जिल्लाका विभिन्न स्थानमा कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरु सो खारेज अभियानमा सहभागी भएको जिल्ला सेक्रेटरी चन्द्र बुढाले बताएका छन् ।

पार्टीको चुनाव खारेज अभियानसँगै पहिलो चरणको प्रचार प्रसार कार्यक्रम सम्पन्नपछि हामी प्रतिरोध तथा संघर्षका कार्यक्रम अघि बढाउने रुकुमले जनाएको छ ।

रूकुममा नेकपाका खारेज अभियानकर्मीहरू ।

रूकुममा नेकपाका खारेज अभियानकर्मीहरू ।

रूकुममा नेकपाका खारेज अभियानकर्मीहरू ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार