माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको हृदयघातका कारण मृत्यु नभएको बताइएको छ ।

मृतक प्रकाश दाहालको शरिरमा चोट लागेको हुनाले उनको मृत्यु रहस्यमय भएको आंकलन गरिएको छ ।

उच्च स्रोतका अनुसार प्रकाश दाहालको मृत्यु काठमाडौंस्थित एक होटलमा विहान ५ नै भएको तर परिवारको मागअनुसार नर्भिक अस्पताल लगिएको थियो ।

दाहाललार्इ ह्रदयघात नभर्इ शरिरमा चाेट लागेका कारण उनकाे मृत्यु नभर्इ अन्य कारणले मृत्यु भएकाे स्राेतका अांकलन छ ।

आफ्ना बुबा प्रचण्ड र श्रीमती सबै सपरिवार बाहिर भएकोले मृत्युको घोषणा पहिले नै नगरिएको पारिवारले बताएकाे छ ।

शुरु शुरुमा अत्याधिक रक्सी सेवन गर्ने प्रकाश काठमाडौंको एक होटलमा नै ह्रदयघात भएको भन्ने समाचार आउनुले उनको निधन रहस्मय बन्न पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार