माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रका नेताहरूदेखि उपराष्ट्रपति नन्द किशाेर पुन, एमालेका माधव नेपाललगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरुले मृतक प्रकाशकाे शवमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

दाहालकाे अाज विहानै ५ बजे ह्रदयघातका कारण निधन भएकाे नर्भिक अस्पतालले बताएकाे छ ।

अहिले ४ बजे दाहालकाे शवलार्इ अार्यघातमा लगेर दाहसंस्कार गरिनेछ ।

प्रकाशका बुबा प्रचण्ड ।

उपराष्ट्रपति नन्द किशाेर पुन ।

एमाले नेता माधव नेपाल ।

कांग्रेस नेता गाेपाल मान श्रेष्ठ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार