
पहिलो चरणको निर्वाचन अन्तगरत मतदान सुरुसँगै देशव्यापी रूपमा मतदान केन्द्रमा बम विस्फोटका घटना भयरहेका छन् ।
यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान केन्द्र नजिकै अज्ञात समूहले बम विस्फोट भएको छ ।
पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट भएको मतदान केन्द्रमा पुगेका एक मतदाताले बताए ।
यस घटनाले निर्वाचन प्रकिया नराम्राेगरी प्रभावित हुने देखिएकाे छ ।







