नेपाली कांग्रेसका युवा नेता गगन थापाको निर्वाचन क्षेत्र रहेको चावहिलमा भर्खरै शक्तिशाली बम विस्फोट भएको छ ।

कांग्रेसका युवा नेता थापाको क्षेत्र रहेको चावहिलमा भर्खर ११ बजे शक्तिशाली बम विस्फोटपछि त्यहाँको स्थिति तनावपूर्ण रहेको प्रहरीले बताएको छ ।

थापा आफ्नो प्रचार प्रसारका लागि आफ्नो चुनावी क्षेत्रमा रहेको बेला भएको बम विस्फोटले उनका प्रचार कार्यकर्ताहरु आतंकित बनेको बुझिएको छ ।

राजधानीमा हिजोआज शक्तिशाली बम विस्फोट भइरहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार