अाइतबार बिहानै काठमाडाैमा रक्षामन्त्री भीमसेना दासको घरमा बम विस्फोट भएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका दासकाे  विहान काठमाडौंको ठमेल ज्याठास्थित घर बम विस्फोट भएको हाे ।

रक्षामन्त्री खाँडको घरमा शक्तिशाली बम विस्फाेटपछि वरिपरि समेत ठूलाे अावाज अाएकाे स्थानीहरूले बताएका छन् ।

ठूलाे अावाजमा बम विस्फोटले  अासपासमा भागदौड समेत भएकाे बुझिएको छ ।

निर्वाचन अाउन केही दिन मात्र नजिकिदै गर्दा राजधानीमा दिनहुँ शक्तिशाली बम विस्फाेट भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार