माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रिश्चियन धर्मको पक्षमा जोडदार रुपमा बोलेका छन् ।

प्रचण्डले क्रिश्चियन धर्मका संस्थापक जेसु क्राइस्टले मानवताको मुक्तिका लागि बलिदान गरेको र आफु पनि उनकै प्रेरणाबाट प्रभावित भएको बताएका छन् ।

क्रिश्चियनहरुको एक कार्यक्रममा प्रचण्डले आफुले धर्म निरपेक्षताका लागि निकै संघर्ष गर्नु परेको खुलासा गरेका छन् ।

उनले आफुहरुको लडाइँकै कारण देशमा धर्म निरपेक्षता प्राप्त भएको प्रचण्डले सोही कार्यक्रममा बोलेका छन् ।

बाँकी उनको भिडियो –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार