नेपाल कम्युनिस्ट पार्टीले कालिकाेटमा एक भ्रष्ट सरकारी अधिकारीमाथि कालाेमाेसाे दलेकाे छ ।
शुक्रबार जिल्ला जनस्वास्थ्य प्रमुख कौशल अलिलाई कालोलार्इ मुसोसहित जुत्ताको माला लगाएर नेकपाका कार्यकर्ताहरूले यस्ताे कार्वाही गरेका हुन् ।
नेकपाले सन्चालन गरेको एकीकृत जनजागरण अभियानको क्रममा कालिकोटमा यस्ताे कार्वाही गरिएकाे नेकपा कालिकाेटले जनाएकाे छ ।







