नेपाल कम्युनिस्ट पाटीले देशव्यापी एकीकृत जनजागरण अभियान संचालन गरेको छ ।

त्यसैक्रममा नेकपा उपत्यका व्युरोले काठमाडौंबाट अभियानको शुरु गरेको छ । काठमाडौंमा उपत्यकाका विभिन्न तीन जिल्लाबाट सहभागी नेता कायकताहरुको उपस्थिति रहेको थियो ।

बाँकी अभियानको उदघाटन भिडियो यस्तो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार