नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा भ्रष्ट चुडामणि शर्माको घरमा छापामार शैलीमा आक्रमण गरेका छन् ।
आन्तरिक राजश्व अनुसन्धान विभागका निवर्तमान महानिर्देशक शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ताहरुले छापामार शैलीमा आक्रमण गर्दा शर्माको घरका कयौं भागमा तोडफोड समेत भएको छ ।
हेरौं बाँकी भिडियोमा कसरी नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका रहेछन् ?
भिडियाे –
https://www.facebook.com/umlkhyaha/videos/1098118760329145/







