
धादिङमा एक बृद्ध महिलाले अाफ्नै छाेरा बहुारीबाटै चरम हिंशाकाे व्यवहार भाेग्न बाँध्य भएकी छिन् ।
बुद्धलक्ष्मी नामकी यी बृद्धा महिलाले एक वर्षदेखि खाेरमा जीवन बिताइरहेकी छिन् । सदरमुकामदेखि निकै नजिक रहेकाे गाउँमा यी ७० वर्षकी महिलाले भाेगेकाे हिंशा निकै दयनीय छ ।
गार्इबस्तुलार्इजस्तै गरी खाेरमा राखेर उनलार्इ छाेरा बुहारीले १ वर्षदेखि यस्ताे यातना दिएका हुन् ।
महिला हिंशाकाे विराेधमा विभिन्न कार्यक्रम गरेर लाखाैं रकम खर्चने विभिन्न सरकारी र गैरसरकारी संघ संस्थाले यी पीडित महिलालार्इ न्याय दिलाउन नसक्दा लज्जाकाे अनुभूति हुने गर्छ ।
हेर्नुस् बाँकी यी बृद्धा महिलाकाे कारूणिक दृष्य भिडियाेमा ।
https://www.facebook.com/OfficialJayaBhatta/videos/1954267048158634/







