निर्वाचनमा अप्रत्यासित पराजय भाेगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मात्र प्रधानमन्त्रीबाट राजीनामा दिने भएका छन्।

निर्वाचन आयोगले निर्वाचन मतपरिणाम राष्ट्रपतिलाई बुझाउने वित्तिकै देउवाले राजिनामा दिने भएका हुन्। राजिनाम दिएपछि केपी अाेली प्रधानमन्त्री बन्ने ढाेका खुल्नेछ ।

यता आयोगले आजै प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिसकेको  बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार